बाँदर नियन्त्रण गर्न आशिका तामाङले सुझाएका चार उपाय
shilapatra.com · Thu May 21 08:28:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बाँदर व्यवस्थापनका लागि विभिन्न चार उपाय सुझाएकी छन् ।
बाँदर मार्न नहुने भनेर संसदीय समितिदेखि संसदसम्म वकालत गर्दै आएकी सांसद तामाङले बिहीबारको प्रतिनिधिसभामा बाँदर व्यवस्थापन गर्न चार उपाय सुझाएकी छिन् ।
Read full story at source (shilapatra.com)