प्रतिनिधिसभा : सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण
nepalnews.com · Thu May 21 08:36:46 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तोसिमा कार्कीले दैनिक औसत आठ जना नेपालीको सडक दुर्घटनामा परी ज्यान जाने गरेको अवस्था रहेकाले सडक सुरक्षालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन्।
प्रतिनिधिसभाको विशेष समयमा उनले पछिल्लो १० वर्षमा २४ हजार ९५ नेपालीको मृत्यु हुनु दुःख भएको भन्दै सडक सुरक्षा सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।
Read full story at source (nepalnews.com)