प्यालेस्टिनी चिकित्सक इजरायलको हिरासतमा, छोराले गरे रिहाइको अपिल
nagariknews.nagariknetwork.com · Sun Jul 05 13:07:30 GMT 2026

गाजाको उत्तरी क्षेत्रमा रहेको कमाल अदवान अस्पतालका निर्देशक डा हुसम अबु सफियाको स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएको भन्दै उनका परिवार र मानवअधिकार संस्थाहरूले तत्काल रिहाइको माग गरेका छन्।
डा अबु सफियाका छोरा इलियास अबु सफियाले आइतबार एक भिडियो मार्फत आफ्ना बुबालाई पाँच सय ५५ दिनभन्दा बढी समयदेखि इजरायली हिरासतमा राखिएको कारण उनको स्वास्थ्य अत्यन्तै नाजुक बनेको बताएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)