भूमिगत विद्युतीकरणमा भरतपुरको तीव्रता
palikakhabar.com · Tue Sep 03 03:14:46 UTC 2024

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम करिव ६५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरेको हो ।
Read full story at source (palikakhabar.com)