वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
ratopati.com · Sun Jul 05 13:54:39 GMT 2026

काठमाडौँ । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले प्रतिष्ठानमा कार्यरत पुराना पदाधिकारीको सम्पत्ति छानबिनको लागि कमिटी बनाउने जानकारी दिइन ।
यस्तै विगत १३ वर्षदेखि खरिद हुन नसकेको एमआरआई मेसिनको लागि मन्त्रालयले २५ करोड बजेट छुट्याएर खरिद प्रक्रिया अघि बढिसकेको स्वास्थ्य मन्त्री मेहताले बताइन् ।
Read full story at source (ratopati.com)