भारतमा भेटिए ७ शव, भोटेकोशी बाढीले बगाएको आशंका
bishowkhabar.com · Fri Aug 28 05:09:09 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीको असर भारतसम्म देखिएको छ ।
उत्तर प्रदेशको महराजगञ्जमा चार र कुशीनगरमा तीन गरी सात शव फेला परेका छन् ।
Read full story at source (bishowkhabar.com)