सरकार संविधान र गणतन्त्र मास्नेतर्फ अगाडि बढिरहेको छ : दाहाल
barnanmedia.com · Sun Jul 05 13:57:37 GMT 2026

प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् ।
Read full story at source (barnanmedia.com)