महिला टी-२० विश्वकप : नवौं पटक भारत-पाकिस्तान भिड्दै
nagariknews.nagariknetwork.com · Sun Jun 14 04:06:16 GMT 2026
महिला टी-२० विश्वकपको खेल भारत र पाकिस्तानबीच आज (आइतबार) साँझ ७:१५ बजे एजबेस्टन रंगशालामा सुरु हुनेछ। यो प्रतियोगितामा दुई टोलीबीचको पहिलो खेल हुनेछ।
भारत गत टी-२० विश्वकपमा सेमिफाइनलमा पुगेको थियो भने पाकिस्तान समूह चरणबाटै बाहिरिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)