एलजीको ‘इसेन्सियल सेरिज’ घरेलु उपकरण सार्वजनिक, यस्ता छन् विशेषता
arthadabali.com · Sun Jul 05 14:06:04 GMT 2026

काठमाडौँ / एलजी इलेक्ट्राेनिक्सले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्राेनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्तालाई लक्षित गर्दै नयाँ ‘ एलजी इलेक्ट्राेनिक्स इसेन्सियल सेरिज’ घरेलु उपकरण सार्वजनिक गरेको छ।
बुटवलस्थित सिद्धार्थ कटेजमा आयोजित कार्यक्रममा ‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियानअन्तर्गत नयाँ उत्पादन श्रृङ्खलाको औपचारिक अनावरण गरिएको हो।
Read full story at source (arthadabali.com)