नेपाल अरनिको यातायात सेवा प्रा.ली.समक्ष ८ बुँदे माग प्रस्तुत
ratopati.com · Sun Jul 05 14:05:51 GMT 2026

काठमाडौँ। अखिल नेपाल यातायात मजदुर सङ्घले नेपाल अरनिको यातायात सेवा प्रा.ली.का अध्यक्षसमक्ष ८ बुँदे मागपत्र बुझाएको छ । आइतबार बुझाइएको मागपत्रमा सार्वजनिक यातायात क्षेत्रलाई श्रममैत्री, व्यवसायीमैत्री, प्रविधिमैत्री तथा यात्रुमैत्री बनाउन भनिएको छ।
सार्वजनिक यातायात क्षेत्रमा कार्यरत श्रमिक, स्वरोजगार व्यवसायी, यात्रु उपभोक्ता तथा कम्पनीको समग्र हक, हित र अधिकारको संरक्षण र प्रवर्द्धनप्रति आफू निरन्तर प्रतिबद्ध रहेको सङ्घले जनाएको छ।
Read full story at source (ratopati.com)