एनपीएल अक्सनका लागि १५५ खेलाडी छनोट, ५२ खेलाडी फ्रेन्चाइज टोलीले खरिद गर्ने
nepalviews.com · Sun Jul 05 14:07:18 GMT 2026
काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) का लागि हुने खेलाडी अक्सनमा १५५ नेपाली खेलाडी छनोट भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगिताका लागि ३७६ खेलाडीले नाम दर्ता गराएका थिए। तीमध्ये अक्सन प्रक्रियाका लागि १५५ खेलाडीको अन्तिम सूची सार्वजनिक गरिएको हो।
Read full story at source (nepalviews.com)