तीन जिल्लामा जबरजस्ती करणी आरोपमा तीन पक्राउ
lokaantar.com

नेपाल प्रहरीले झापा, म्याग्दी र कपिलवस्तुबाट जबरजस्ती करणीको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार झापाको हल्दिबारी गाउँपालिका–१ गोलधापका ५१ वर्षीय सोमनाथ सिवाकोटीलाई २५ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।
Read full story at source (lokaantar.com)