भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग पूर्वमन्त्री चौधरीको भेट
lokaantar.com

नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री चन्दा चौधरीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेकी छन्।
भारतको नयाँदिल्लीमा आइतबार भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा मित्रतालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
Read full story at source (lokaantar.com)