क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव भएको भन्दै संसद चलिरहेका बेला अस्पतालबाट फोन
swasthyakhabar.com · Thu May 21 08:53:05 GMT 2026

काठमाडौं - प्रतिनिधिसभाको बैठक चलिरहँदा भक्तपुर क्यान्सर अस्पतालबाट औषधि अभावबारे सांसदलाई फोन आएको छ ।
नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालका अनुसार संसद् बैठककै क्रममा क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ औषधिको अभावबारे जानकारी गराइएको हो ।
Read full story at source (swasthyakhabar.com)