छोरीसँग होटलमा बसिरहेका बेला हाडनाता करणीका आरोपित पक्राउ
nagariknews.nagariknetwork.com · Fri Jun 26 15:20:43 GMT 2026

झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता करणी गरेको आरोप लागेका एक फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचना र प्राविधिक अनुसन्धानका आधारमा ती आरोपितलाई इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।
Read full story at source (nagariknews.nagariknetwork.com)