सरकारी स्वास्थ्य निकायमा म्याद नाघेर खेर गयो ९ करोडका औषधी
corporatenepal.com · Thu May 21 08:56:05 GMT 2026

काठमाडौं । सरकारी स्वास्थ्य निकायहरुमा ९ करोड रुपियाँभन्दा बढीमा आषधी म्याद सकिएर खेर गएका छन् ।
सरकारी स्वास्थ्य निकायहरुमा बिरामी जाँदा औषधी नपाउने र मेडिकलमा गएर किन्नुपर्ने हुन्छ । तर सेवाग्राहीले निशुल्क पाउने औषधीहरु भने संस्थानमै म्याद नाघेर बिग्रिएका छन् ।
Read full story at source (corporatenepal.com)