विद्युत नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान
setopati.com · Thu May 21 09:00:21 GMT 2026
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै आयोगको एक अध्यक्ष र चार सदस्य पदका लागि आवेदन मागेको हो।
Read full story at source (setopati.com)