डोल्पाको जगदुल्लामा दुई फरक घटना : दुई जनाको मृत्यु, १८ घाइते
onlinekhabar.com · Sun Jul 05 14:09:34 GMT 2026

२१ असार, डोल्पा । डोल्पाको जगदुल्लाह गाउँपालिकामा आइतबार भएका दुई फरक घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने अन्य १८ जना घाइते भएका छन् ।
जिल्लाको जगदुल्ला गाउँपालिकामा बाढी र जिप दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका हुन् ।
Read full story at source (onlinekhabar.com)