नेकपाले उठायो सरकार र सभामुखको भूमिकामाथि प्रश्न
nepalpress.com · Thu May 21 09:00:27 GMT 2026

काठमाडौं । नेकपा प्रमुख सचेतक युवराज दुलालले संविधान र संसद् नियमावली कार्यान्वयनको विषयमा सरकार र संसद्को भूमिकाप्रति प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधानको धारा ७६(१०) अनुसार प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसद्प्रति उत्तरदायी हुने व्यवस्था रहेको जानकारी गराए।
Read full story at source (nepalpress.com)