बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्गमा सवारी आवागमन ठप्प
newsofnepal.com · Sun Jul 05 14:13:13 GMT 2026

काठमाडौं।
अविरल वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारीसाधन सञ्चालन रोकिएको छ।
Read full story at source (newsofnepal.com)