५५ वर्षको उमेरमा पनि हरेक तीन महिनामा रक्तदान, के भन्छन् उद्वव सिलवाल ?
kalakarmi.com · Sun Jun 14 04:30:31 GMT 2026

काठमाडौं- नेपालमा हरेक वर्ष हजारौँ बिरामीले रगतको आवश्यकता पर्ने भए पनि पर्याप्त रक्तदाता नहुँदा धेरैले समयमै रगत पाउन संघर्ष गर्नुपरेको अवस्था छ ।
रगत अभावका कारण बिरामी र उनका परिवारले भोग्नुपरेको कठिनाइलाई अन्त्य गर्न नियमित रक्तदान संस्कृतिको विकास आवश्यक रहेको बताउँदै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एचका गभर्नर उद्वव सिलवालले युवाहरूलाई रक्तदान अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन् ।
Read full story at source (kalakarmi.com)