सडक दुर्घटनामा दैनिक आठ नेपालीको मृत्यु, राष्ट्रिय ट्रमा नीति ल्याउन कार्कीको माग
kalakarmi.com · Thu May 21 09:07:48 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सडक दुर्घटनालाई राष्ट्रिय संकटको रूपमा चित्रण गर्दै राष्ट्रिय ट्रमा नीति आवश्यक रहेको बताएकी छन् ।
बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै गम्भीर भएपनि राज्यको प्राथमिकतामा नपरेको टिप्पणी गरिन् ।
Read full story at source (kalakarmi.com)