नवलपरासीको गण्डक क्षेत्रमा १५ शव भेटिए
annapurnapost.com · Thu Aug 27 07:41:13 GMT 2026

परासी : नवललपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनार (गण्डक क्षेत्र) मा फेला परेका शवको संख्या १५ पुगेको छ । नदीका विभिन्न ठोकर (बाँध) मा ६ महिला, ६ पुरूष,एक बालक र दुई बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए
रसुवाको बाढीमा परेर नारायणी नदीमा बग्दै आएका उनीहरूको शव फेला परेको हो । फेला परेका शवलाई पृथ्वीचन्द्र अस्पताल र अन्य स्थानमा व्यवस्थापन गरिन लागेको प्रहरीले जनाएको छ
Read full story at source (annapurnapost.com)