टप इन्ड सिरिजः कुशलको संघर्षका बाबजुद हार्यो नेपाल, सेमिफाइनल दौडबाट बाहिर
nepalpress.com · Thu Aug 27 07:42:19 GMT 2026
काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजको सेमिफाइनल दौडबाट नेपाल बाहिरिएको छ ।
प्रतियोगितामा आज तेस्रो हार व्यहोरेसँगै नेपालको चुनौती समाप्त भएको हो । आजको म्याचमा नेपाल हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भयो ।
Read full story at source (nepalpress.com)