भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
barnanmedia.com · Thu Aug 27 07:36:19 GMT 2026

भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाएको छ ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बिहान ३७ दशमलव पाँच टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
Read full story at source (barnanmedia.com)