टप एन्ड टी–२० सिरिज : किंग्समेनसँग नेपाल पराजित
barnanmedia.com · Thu Aug 27 07:34:51 GMT 2026
काठमाडौं । नेपाल ‘ए’ले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा किंग्समेन एकेडेमीसँग ३१ रनको हार व्यहोरेको छ ।
यो हारसँगै नेपालको सेमिफाइनल सम्भावना लगभग समाप्त भएको छ । तेस्रो हार व्यहोरेको नेपालले पाँच खेलबाट चार अंकका साथ सातौँ स्थानमा छ । जित निकालेको किंग्समेनको सामान खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।
Read full story at source (barnanmedia.com)