लुम्बिनी प्रदेशसभामा भोलिदेखि बजेटमाथि मन्त्रालयगत छलफल हुने
shilapatra.com · Sun Jul 05 14:26:00 GMT 2026

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको मन्त्रालयगत तथा समूहगत छलफल २२ र २३ असार हुने भएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सञ्चित कोषबाट सेवा तथा कार्यक्रम सञ्चालनका लागि रकम खर्च र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दुई दिन मन्त्रालयगत रूपमा छलफल गरिनेछ ।
Read full story at source (shilapatra.com)