इजरायलद्धारा युएइका लागि पहिलो राजदूत नियुक्त
kharibot.com · Mon Jul 26 09:43:00 GMT 2021
तेल अभिभ । इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ ।
दुई देशबीचको सम्वन्ध सामान्य हुदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेशमन्त्रीले आइतबार जानकारी दिएका छन् ।
Read full story at source (kharibot.com)