भैरहवामा निर्माणाधीन आईसीपीसम्म रेल–वे कनेक्टिभिटी विस्तार गर्न सांसद अग्रवालको माग
nepalpress.com · Thu May 21 09:25:55 GMT 2026

रुपन्देही । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले रुपन्देहीको बेलहिया–सुनौली नाकामा निर्माणाधीन आईसीपी (एकीकृत चेक पोस्ट) सम्म रेल–वे कनेक्टिभिटी विस्तारमा पहल गर्न सरकारसँग माग गरेकी छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अग्रवालले रेल–वे कनेक्सन हुँदा व्यापार सहजीकरण हुनुका साथै ढुवानी लागत समेत घट्ने जनाइन् ।
Read full story at source (nepalpress.com)