रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने
khabarhub.com · Fri Aug 28 05:13:06 GMT 2026

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको मानवीय सहायता घोषणा गरेको छ।
अष्ट्रेलियाली सरकारले तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराउने जनाएको हो। बाढीमा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट प्राप्त भएको अष्ट्रेलियाले जनाएको छ।
Read full story at source (khabarhub.com)