प्रतितोला २४ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
setopati.com · Fri Aug 28 05:14:09 GMT 2026

नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ भने चाँदी स्थिर छ।
बिहीबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा दुई हजार चार सय रूपैयाँ घटेको हो।
Read full story at source (setopati.com)