एनपीएलको अक्सनका लागि १५५ खेलाडी छनोट, कुन क्याटेगोरीमा को ?
nepalpress.com · Sun Jul 05 14:43:02 GMT 2026
काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन भोलि (सोमबार) हुँदैछ।
अक्सनका लागि १५५ खेलाडी छनोट भएका छन्। नेपाल क्रिकेट संघ(क्यान)का अनुसार ३४७ जनाले नाम दर्ता गराएका थिए।
Read full story at source (nepalpress.com)