कीर्तिमानी सुनमायालाई इटालीमा विजयको ध्वजा, नेपालमा सरकारको उपेक्षा
onlinekhabar.com · Sun Jul 05 14:55:12 GMT 2026
२१ असार, काठमाडौं । क्रिकेट, फुटबल जस्ता खेलमा दक्षिण एसियास्तरकै उपलब्धी हासिल गरेर फर्किंदा त्रिभुवन विमानस्थलमा खेलाडीको भव्य स्वागत हुन्छ। विगतमा सरकारका उच्चअधिकारीहरू आफैं खेलाडीको स्वागतार्थ पुग्थे।
खेलाडीको त्यस्तो सम्मान गर्नु आवश्यक पनि छ । तर, असार १७ मा अल्ट्रा धाविका सुनमाया बुढा त्रिभुवन विमानस्थलमा उत्रँदा भने सरकारी अधिकारी उपस्थित थिएनन् ।
Read full story at source (onlinekhabar.com)