१० वर्षीय बालक जङ्गलमा मृत फेला, हत्याको आशङ्का
barnanmedia.com · Fri Jun 26 15:42:36 GMT 2026

कैलालीको धनगढीमा तीन दिनदेखि बेपत्ता रहेका एक बालकको शव बीभत्स अवस्थामा फेला परेको छ।
धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनीस्थित मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरी शुक्रबार स्थानीय जङ्गलमा मृत भेटिएका हुन्।
Read full story at source (barnanmedia.com)