शक्तिशाली जर्मनी र नीदरल्याण्ड्स मैदानमा, सोमवार बिहानका खेल पनि महत्वपूर्ण
kalakarmi.com · Sun Jun 14 05:30:01 GMT 2026
काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरू रोमाञ्चक बन्दै गएका छन् । समूह ‘सी’ मा स्कटल्यान्डले हैटीलाई १–० गोलले पराजित गर्दै सन् १९९० पछि विश्वकपमा आफ्नो पहिलो जीत दर्ता गरेको छ ।
आइतवार बिहान खेलिएको यो खेलको २८औँ मिनेटमा जोन म्याकगिनले गरेको गोल नै निर्णायक बन्यो । यस जीतसँगै स्कटल्याण्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
Read full story at source (kalakarmi.com)