नेप्से १२ अंकले घट्यो : आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार, दोस्रो सूचीमा पर्यो रिडी पावर
nepalbahas.com · Thu May 21 09:58:51 GMT 2026

नेप्से १२ अंकले घट्यो : आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार, दोस्रो सूचीमा पर्यो रिडी पावर
७ जेठ, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक १२.३६ अंकले घटेको छ । अघिल्लो दिन ३० अंक बढेको बजार बिहीबार १२.३६ अंक घटेको हो । नेप्से परिसूचक २७४२ अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो ।
Read full story at source (nepalbahas.com)