रक्तदानको अभियान : प्रवासमा जीवन र मन जोड्ने सेतु
swasthyakhabar.com · Sun Jun 14 05:36:36 GMT 2026

'वन ड्रप अफ ह्युम्यानिटी, गिभ ब्लड, सेभ लाइभ्स' यही मूल नाराका साथ विश्वभर विश्व रक्तदाता दिवस मनाइँदै छ। रक्तदान जीवनदानको महान अभियान हो। संसारका विभिन्न कुनाकाप्चामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एकजुट भई विगत केही वर्षदेखि रक्तदान अभियानलाई निरन्तरता दिँदै आएका छन्। विभिन्न सामाजिक तथा गैरनाफामूलक संस्थाहरूले नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरी मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरिरहेका छन्।
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ र यसको विश्वव्यापी अभियान
Read full story at source (swasthyakhabar.com)