भन्सार छलीको आशङ्कामा ७७४ वटा गाडी प्रहरीको फन्दामा
arthadabali.com · Thu Jun 04 06:22:50 GMT 2026

काठमाडौँ /
सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ ।
Read full story at source (arthadabali.com)