प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच भेटवार्ता
setopati.com · Thu May 21 10:12:37 GMT 2026

प्रधानमन्त्री बालेन शाह र सभामुख डिपी अर्यालबीच भेटवार्ता भएको छ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको समय निर्धारण गर्न माग गर्दै विपक्षीहरूले बैठक अवरूद्ध गरेपछि सभामुख अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन्।
Read full story at source (setopati.com)