चारआली ओभरपासः ५० प्रतिशत काम सम्पन्न
barnanmedia.com · Sun Jul 05 15:21:27 GMT 2026

एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत काम सकिएको छ ।
आयोजना कार्यालयका अनुसार बिर्तामोडको मुक्तिचोकमा निर्माण हुने ओभरपासको काम भने आगामी एक साताभित्र सुरु गरिनेछ।
Read full story at source (barnanmedia.com)