बाढीपीडितका लागि प्रभु महालक्ष्मी जीवन बीमाको ५१ लाख सहयोग
bishowkhabar.com · Fri Aug 28 05:20:14 GMT 2026

काठमाडौं– प्रभु महालक्ष्मी जीवन बीमा लिमिटेडले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
Read full story at source (bishowkhabar.com)