रसुवागढीमा ९३ कर्मचारी–श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै
ekantipur.com · Sun Sep 06 05:02:20 GMT 2026

रसुवागढीमा ९३ कर्मचारी–श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै
भूमिगत विद्युत्गृहमा हिलोपानी, लेदो तान्न पम्प र जेनेरेटर पुर्याइएपछि बल्ल शनिबार उद्धार कार्यले तीव्रता पाएको छ, मिनी एक्स्काभेटर र जेनेरेटरलगायत उपकरण नुवाकोटको बट्टारमा तयारी अवस्थामा राखिएका छन्
Read full story at source (ekantipur.com)