विद्यालय व्यवस्थापन समिति पुनः गठन गर्न निर्देशन
gorkhapatraonline.com · Thu May 21 10:22:40 GMT 2026

तनहुँका सबै सामुदायिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने भएको छ ।
शिक्षा ऐनमा भएको संशोधन अनुसार पुराना समितिमा मनोनित सदस्यहरू स्वतः पदमुक्त भएपछि नयाँ समिति गठन गर्न लागिएको हो ।
Read full story at source (gorkhapatraonline.com)