तोलामा ३ हजार १ सय रुपैयाँ घट्यो सुन
onlinekhabar.com · Sun Sep 06 05:04:58 GMT 2026

२१ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।
Read full story at source (onlinekhabar.com)