घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Sun Sep 06 05:09:19 GMT 2026

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ घटेको छ।
शुक्रबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा तीन हजार एक सय रूपैयाँ घटेको हो।
Read full story at source (setopati.com)