भूकम्प प्रभावितहरुले सस्तो ब्याजदरमै ऋण पाउने
ajakoartha.com · Fri Dec 08 12:05:00 GMT 2023
काठमाडौँ - २०८० कात्तिकको भूकम्पमा परेकाहरुले सस्तो ब्याजदरमै ऋण पाउने भएका छन् ।
पश्चिम नेपालमा गएको भूकम्पका कारण सयौंको घर भत्किएको थियो भने मानिसहरुको समेत मृत्यु भएको थियो ।
Read full story at source (ajakoartha.com)