सरकारले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्नुपर्छ- डा. तोसिमा कार्की
setopati.com · Thu May 21 10:48:12 GMT 2026

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त माग गरेकी हुन्।
Read full story at source (setopati.com)