बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
barnanmedia.com · Sun Jul 05 15:47:53 GMT 2026

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले प्रतिष्ठानमा कार्यरत पुराना पदाधिकारीको सम्पत्ति छानबिनको लागि कमिटी बनाउने निर्देशन दिएकी हुन् ।
Read full story at source (barnanmedia.com)