भावना डाँगी र सुनिता राईको जोडी फाइनलमा
neplays.com · Sun Sep 06 05:25:00 GMT 2026
भुटानमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका भावना डाँगी र सुनिता राईको जोडी फाइनल पुगेको छ ।
आइतबार सम्पन्न सेमिफाइनलमा यो जोडीले भारतका रेवती र श्वेताको जोडीलाई २१–१५, २४–२२ ले निरास बनायो ।
Read full story at source (neplays.com)