चौकी स्थापना भएको तीन दशकपछि आफ्नै भवनमा सर्यो प्रहरी कार्यालय
baahrakhari.com · Thu May 21 10:48:17 GMT 2026

म्याग्दी ।बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ।
सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरूलाई आवास व्यवस्थापनमा सहज भएको छ ।
Read full story at source (baahrakhari.com)